मेहनत विना जिन्दगीले केहीपनि दिदैन सफल भनाइहरू

मेहनत  विना जिन्दगीले केहीपनि दिदैन भन्ने केही सफल भनाइहरू


१. कडा मेहेनत विना सफलताको लागि आशा गर्नु भनेको खेतमा केही नरोपकिन फसल काट्न खोज्नु जस्तै हो । –डेभडि ब्ले

२. कुनै पनि सपना स्वतः जादु मार्फत वास्तवकितामा परणित हुदैन, यसको नम्ति निक्कै धेरै मेहेनतको आवश्यकता पर्दछ । –ओज्वाल्ड बोतंग

३. काम सजिलाे भइदियाे भनेर कामना नगर बरू म अरू सक्षम बन्न सकु भनेर कामना गर । – जमि रोन

४. म जति कडा मेहेनत गर्छु उतिनै बढी म बाच्न सक्छु । –जर्ज बर्नाड श






Post a Comment

0 Comments