About Us
मेरो नाम रूपेश थापा मगर हो । यो ब्लग मैले ज्ञान, प्रेरणा, टेक्नोलोजी, शिक्षा र दैनिक जीवनमा उपयोगी सामग्रीहरू सबैलाई सजिलो भाषामा उपलब्ध गराउन बनाएको हुँ।
यो ब्लगमार्फत म आइटीकाे पढाइ सामग्री र यस सम्बन्धी जानकारी र मोटिभेशन, जीवनसँग सम्बन्धित प्रेरणादायी लेख, तथा अन्य उपयोगी विषयहरू साझा गर्ने लक्ष्य राख्छु।
म आशा गर्दछु कि यहाँ पाउनु हुने सामग्रीले तपाईंको ज्ञान र सोचमा सकारात्मक प्रभाव पार्नेछ।
धन्यवाद!
0 Comments