किवी खानुको फाईदै फाईदा

किवी

यस सिन्धुपाल्चोक जिल्ला बाह्रविसे न पा १ अन्तर्गत, नगर्पामा किवी पर्याप्त मात्रामा रहेकाले यदि कसैलाई किवी फल चाहेमा ९८४३५३०९७० मा सम्पर्क गर्न सक्नुहुनेछ । यस समयमा अर्थात कार्तिक वा मंसिर महिना भनेको किवी टिप्ने समय हो । यो हरेक बर्षमा टिप्ने गरिन्छ ।


किवी खानुको फाईदै फाईदा

किवी एक प्रकारको फलफूल हो । किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टे्ररोललाई सन्तुलनमा राख्ने काम गर्छ । किवीमा क्यालोरिको मात्रा प्रशस्त हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्‍याउछ । यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।


किवी खानुकाे फाइदा


Post a Comment

0 Comments