समस्या सँग डराउने होइन डटेर अगाडी बढ्न सक्नुपर्छ हो ।



 



जीवनमा कयौँ समस्याहरु आईरहन्छ । तर समस्या देखी भाग्ने होइन त्यसलाई समाधान गरेर डटेर भए पनि अगाडी बढ्न सक्नुपर्छ । एकैछिन सम्झनुस् त, हामी बाल्यकालमा साथीभाईहरु सँग हासिँखुशीको साथ धेरै रमाईलो गर्‍यो, कति राम्रो, नराम्रो काम गरिरहेका हुन्छौ । जब उमेर बढ्दै जान्छ तब जीवनमा सोचेको जस्तो, भनेको जस्तो नहुँदा धेरै दुःख लाग्ने गर्छ । हामी सानो सानो कुरामा पनि दुःखी हुन्छौँ, डराउँछौ, आत्तिन्छौ=======




 


Post a Comment

0 Comments